नेपालका केही लोकबाजाहरु
क. शंखः शंख सामुद्रिक शंखे किराको खोलबाट बनईएको कडा खालको बाजा हो । जोडसित फुकेर बजाईने यस बाजाको ठूलो र्धािमक महत्व रहेको छ । पूजा आजमामा तथा लासलाई घाटमा लैजादा हिन्दुहरुले शंख बजाउने गर्दछन् ।
ख. खैंजडीः काठको खोक्रोमा छालालो मोडेर बनाइइएकमो खैंजडी एक हातले समाई अर्को हातले ठोकर बजाउने बाजा हो । भजन किर्तन तथ रोईला अनि बालन गतिमा खैजडींको अत्यधिक प्रयोग हुन्छ । खैजडीको साथमा धातुबाट बनेका मुजुराको पनि प्रयोग हुन्छ ।
ग. पुँगीः पुँगी नरिवलको बोक्रा र बाँसबाट निर्माण गरिएको हुन्छ । यसलाई खासगरी तराईमा सपरोहरुले मुखले फुकेर बजाउँछन् ।
घ. टुङ्नाः लालल् गुराँसको काठबाट बनेको टुङ्नामा सारङ्गीमा जस्तै चारवटा तारहरु हुन्छन् । यो बाजा खासगरी हिमाली भेगमा प्रचलित रहेको छ ।
ङ. यलम्बरः टुङ्ना जस्तै यलस्मबर पनि तारबाजा हो । दुईवटा तार हुने यो बाजा मुलतः बाँसबाट बनाईएको हुन्छ । यलम्बर किराँतहरुको एक मौलिक बाजा हो ।
च. एकतारेः प्रायः जोगीहरुले बजाउने एकतारे काठमा छाला मोडेर बनाइृएको हुन्छ ।
छ. उर्नीः धिमालहरुको मौलिक बाजा उर्नी नरिवलको बोक्रा, छाला र तारबाट बनाईएको हुनछ ।
ज. ढोलकः काठको खोक्रा्मा दुवै पट्टी छाला मोडेर बनाइृएको ढोलकलाई ढोल पनि भनिन्छ । दुवैतिर हातले ठोकेर बजाईने यो बाजा नौमती बाजामध्येको एक हो ।
झ. ढ्याङग्रोः काठको खाmेत्रोमा दुवैतिर छाला मोडेर बनाईएको यस बाजाको तलपट्टि काठको समाउने डण्डी हुन्छ । यो बजा प्रायः झाँक्रीहरुले झारफुकका क्रममा बजाउने गर्दछन् ।
ञ. हुड्कोः डमरु जस्तै देखिने यो बाजा पनि काठमा छाला मोडेर बनाइृएको हुन्छ । यो बाजा मध्य पश्चिम र सुदूर पश्चिमको पहाडी भेगमा प्रचलित रहेको छ ।
ट. विनायोः बाँसबाट बनाइएको यो बाजामा दुवै पट्टी जोड्ने धागो हुन्छ । यो बाजा किराँत समुदायमा प्रचलित छ ।
ठ. मुर्चुङ्गाः बिनायो जस्तै ध्वनि निस्कने यो बाजा पनि किराँत समुदायमा प्रचलित छ । यो पूर्णतया फलामबाट बनेको हुन्छ ।
ड. मसकः सारङ्गी जस्तै देखिने यो बाजा सुदूर पश्चिमको बझाङ जिल्लामा प्रचलित छ ।
ढ.डम्फूः काठमा छाला मोडेर बनाईएको यो बाजा खैंजडी जस्तो देखिन्छ । हातले ठोकेर बजाईने यो बाजा तामाङ समुदायमा प्रचलित छ ।
ण.पुङः गोरुको सिङबाट बनाईएकमो यो बाजा फुकेर बजाईन्छ । पुङ सोलुभ्षेत्रमा प्रचलित छ ।
त. ईर्लुङ पिपरीः फुकेर बजाईने यो बाजा कुसुण्डाहरुको बस्तीमा प्रचलित रहेको छ ।
थ. फामुकः तीनवटा बाँसका टुक्रालाई सँगसँगै बाँधी तयार पारिएको यो बजा लिम्बु समुदायमा प्रचलित रहेको छ ।
द. डफली डम्फुजस्तै काठलाई छालाले मोडेर बनाएको यो बाजा मिथिला क्षेत्रमा प्रचलितछ । डफली हालेलीको समयमा निकै बजाईन्छ ।

Comments
Post a Comment