केही रोचक जानकारी
गिनीज बुक अफ रेकर्डसको पुस्तक संसारको सबैभन्दा बढी चोरी हुने पुस्तक हो ।
• चार्ली च्याप्लिन जस्तै देखिनेहरुको प्रतियोगितामा स्वयम् चार्ली च्याप्लिनले तेस्रो पुरस्कार जितेका थिए।
• फिन्ल्यान्डमा डोनाल्ड डक कमिक्सलाई प्रतिबन्ध लगाइयो किनकी डोनाल्ड डक नामक पात्रले पेन्ट लाउदैन थियो।
• साङ्लासँग विकिरणसँग लड्न सक्ने धेरै क्षमता हुने हुनाले केही गरी परमाणुयुद्ध भएमा साङ्ला मात्रै जिवित हुने सम्भावना छ ।
• एक मिनेटमा करिब८ लाख कोषिका मानिसको शरीरबाट मर्छन भने यतिकै मात्रामा कोषीका बन्छन् पनि ।
• प्रत्येक वर्ष चन्द्रमा पृथ्वीबाट ३. ८२ cm टाढा गैरहेको छ ।
• मानिसको शरीरमा एक रक्त कोषिका पुरै शरीरघुम्न २० सेकेण्ड लगाउछ।
• कोकाकोला पहिला हरियो थियो ।
• विश्वमासबै भन्दामिल्ने नाम “मोहम्मद” हो ।
• मानिसको शरीरको सबैभन्दाबलियो मसल जिब्रोहो ।
• अमेरिकामा प्रत्यक मानिस सँग२ वटाक्रेडिट कार्ड छ ।
• कि बोर्ड को एकै पँक्तीको अक्षर बाटबनेकोशब्द TYPEWRITERनै सबै भन्दालामो शब्द हो ।
• पुरुषको तुलनामा महिलाहरुले लगभग दोब्बरपल्ट आँखाको परेलाझिम्काउने गर्छ ।
• सुङ्गुरहरुलाई आकाशतिर हेर्नु असम्भव छ।
• 111,111,111 x111,111,111 =12,345,678,987,654,321 हुन्छ ।
• गोहीले आफ्नो जिब्रो बाहिर निकाल्न सक्दैन ।
• चिप्लेकिरा ३ बर्षसम्म केही नखाएर सुत्न सक्छ ।
• सबै भालु देब्रे हाते हुन्छन ।
• हात्ति नै एस्तो जनावर हो जो कहिले पनि उफ्रिन सक्दैन ।
• २ वटा मुसाले १८ महिनामा कारिब १ लाख बंश बढाउन सक्छ।
• औंलाको छाप हरेक मान्छेमा फरक-फरक भए जस्तै जिब्रोको छाप पनि फरक फरक हुन्छ ।

Comments
Post a Comment