विविध वस्तुगत प्रश्नोत्तरहरू
- सांस्कृतिक सम्पदा अन्तर्गत मुख्यतया के के कुराहरु पर्छन् ? – परम्परागत मान्यता एवं रहनसहन, धर्म तथा धार्मिक ग्रन्थहरु, स्मारक, अभिलेख एवं शिलापत्र आदि ।
- सांस्कृतिक सम्पदालाई कति भागमा विभाजन गर्न सकिन्छ ? – दुई
- दुई प्रकारका सास्कृतिक सम्पदाहरु के के हुन् ? भौतिक (छुन र देख्न सकिने), अभौतिक (छुन र देख्न नसकिने)
- कति अवधि नाघेको उैतिहासिक, पुरातात्विक, साहित्यिक तथा कलात्मक वस्तुलाई सांस्कृतिक सम्पदा भनिन्छ ? – १०० वर्ष
- विश्व सम्पदा सूचिमा परेका नेपालका सम्पदाहरुः
- पाटन दरबार क्षेत्र
- भक्तपुर दरबार क्षेत्र
- पशुपतिनाथ मन्दिर क्षेत्र
- स्वयम्भुनाथ स्तुप क्षेत्र
- बौद्ध स्तुप क्षेत्र
- चाँगुनारायाण् मन्दिर क्षेत्र
- चितवन राष्ट्रिय निकुञ्ज
- सगरमाथा राष्ट्रिय निकुञ्ज
- लुम्बिनी क्षेत्र
- हनुमान ढोका दरबार क्षेत्र
- संस्कृतिक विकास कसरी हुन्छ ? – मानव अनुभव, ज्ञान, साधना अािदको संयुक्त प्रयासबाट
- कलाका हिसाबले काठमाडौं उपत्यकालार्य कुन रुपमा लिने गरिन्छ ? – खुला संग्रहालय
- नेपालमा सर्वप्रथम प्राचीन स्मारक संरक्षण ऐन कहिले लागू भएको हे ? – २०१३ सालमा
- नेपालमा सर्वप्रथम प्राचीन स्मारक नियमावली कुन सालमा लागू भएको हे ? –वि.स. २०४६ समालमा
- विश्व सम्पदा स्ुचीमा सूचीकृत सम्पदालाई कति भागमा विभाज गरिएको छ ? – ३ भागमा (सांस्कृतिक, प्राकृतिक र मिश्रीत)
- नेपालका ति सम्पदा विश्व सम्पदा सूचीमा सूचीकृत भएका छन् ? – १० वटा
- काठमाडौं उपत्यकाका ७ वटा सम्पदालार्य विश्व सम्पदा सूचीम कहिलिे सूचीकृत गरिएको हो ? – सन् १९७९ मा
- सगरमाथा राष्ट्रिय निकुञ्ज प्राकृतिक सम्पदाका रुपमा विश्व सम्पदा सूचमीमा कहिले सूचीकृत भएको हो । – सन् १९७९ मा
- चितवन राष्ट्रिय निकुञ्ज प्राकृतिक सम्पदाका रुपमा विश्व सम्पदा सूचीम कहिले सूचीकरण गरिएको हो । – सन् १९९७ मा
- हुनमानढोका दरबार तथा वसन्तपुर दरबार क्षेत्रलाई के पनि भनिन्छ ? – काष्ठमन्डप
- बौद्धका ‘चार स्तुप’ कसले निर्माण गरेका हुन ? –चारुमती
- नेपालको पूर्वी भेगको सभ्यताको थालनी भएको जनकपुरलाई प्राचीनकालमा के भनिन्थ्यो ? –विदेह
- लुम्बिनी विकास कोष ऐन कहिले देखि लागू भयो ? – २०४२ सालमा
- पुरातत्व विभागले सन् १९८० को दशकमा गरेको प्रारम्धिक सर्वेक्षण अनुसार नेपाल राज्यभर कति सांस्कृतिक सम्पदा रहेको उल्लेख छ ? – करिब ४ हजार
- प्राचीन स्मारक संरक्षण ऐन, २०१३ अनुसार सांस्कृतिक सम्पदा भन्नाले केलार्य बुझीन्छ ? – मानव निर्मित प्राचीन स्मारक र पुरातात्विक वस्तुहरु
- नेपालको कुन ठथाउँमा पुरातात्विक संग्राहलय रहेको छ ? – कपिलवस्तु
- नेपालले सांस्कृतकि सम्पदा संरक्षण गर्नन बनेको महासन्धिमा कहिले हस्ताक्षर ग¥यो ? – सन् १९७८
- पुरातत्व विभागको स्थापना कहिले भयो ? – वि.स. २००९ सालमा
- पुस्करिणी र सिद्धार्थ नामक पोखरी कहाँ रहेका छन् ? – लुम्बिनी
- हिन्दुहरुका आराध्यदेव कसलार्य मानिन्छ ? – पशुपतिनाथ
- बराहक्षेत्र कहाँ पर्छ ? – सुनसरी
- छिन्नमस्ता भगवतकिो मन्दिर कहाँ रहेको छ ? – सप्तरी
- विश्व सम्पदा सूचीमा परेका नेपालका दुईओटा प्राकृतिक सम्पदाहरु के के हुन् ? – सगरमाथा राष्ट्रिय निकुञ्ज र चितवन राष्ट्रिय निकुञ्ज
- हलेसी महादेव खोटाङमा पर्छ भने रुरु क्षेत्र कहाँ पछ ? – गुल्मी
- नेपालका सांस्कृतिक सम्पदाहरुलाई के–केस्ता विशेषताको आधारमा वर्गीकरण गर्न सकिन्छ ? – ऐतिहासिकता, कलात्मकता, प्राचीनता अािद
- काठमाडौलाइ कुन सहरका रुपमा चिनिन्छ ? – मन्दिरै मन्दिरको सहर
- धार्मिक आस्था, धार्मिक सहिष्णुता, विशिष्ट कलात्मकता अािद केका विशेषता हुन् ? –नेपालका सांस्कृतिक सम्पदाका
- ‘संस्कृति मानवको कृति तथा एक साधन हो, जसद्धारा उसले आफ्नो लक्ष्य पूरा गर्छ ।’ यो भनाई कसको हो ? – बि मालिनोस्की
- नेपालको सांस्कृतिक परम्पपराको मौलिक विशेषताको रुपमा के को पूजालाई लिाईन्छ ? – प्रकृतिको पूजा
Comments
Post a Comment